Tag: वार्षिक समीक्षा याेजना बैठक
विद्यार्थी परिषद् काेशी र कर्णाली प्रदेशकाे वार्षिक समीक्षा तथा याेजना बैठक सम्पन्न
असार ९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काेशी प्रदेश र कर्णाली प्रदेशकाे वार्षिक समिक्षा याेजना बैठक सम्पन्न भएको छ । विद्यार्थी परिषद्ले आफ्नो प्रदेशमा गत वर्ष भएको कार्यगत विवरणहरूकाे विशेष समिक्षा गर्ने र आगामी वर्षमा गरिने कार्यहरूबारे वार्षिक कार्ययोजना तयार गर्नै उद्देश्यले उक्त बैठक बसेकाे परिषद्ले जनाएको छ । यही असार ७ र […]
पूरा पढ्नुहोस्







