Tag: वाग्मती प्रदेश सरकार
यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन : प्रधानमन्त्री ओली
काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुुई ठुला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले सङ्घीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बने प्रदेस सरकारको मन्त्री
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बागमती प्रदेसको मन्त्रि बनेका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति समेत रहेका खड्का नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको मन्त्री परिषदमा उनी मन्त्री बनेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा बनेको १० सदस्यीय मन्त्री मण्डलमा प्रदेश […]
पूरा पढ्नुहोस्







