- १० श्रावण २०८१, बिहीबार १७:१९
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बागमती प्रदेसको मन्त्रि बनेका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति समेत रहेका खड्का नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको मन्त्री परिषदमा उनी मन्त्री बनेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा बनेको १० सदस्यीय मन्त्री मण्डलमा प्रदेश सरकारमा मन्त्री बनेका खड्काको मन्त्रालय भने पछि तोकिने श्राेतले जानकारी दिइएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेसनबाट क्षेत्रिय सभापतीमा निर्वाचित बनेका खड्का लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्