Tag: श्याम बहादुर खडका
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बने प्रदेस सरकारको मन्त्री
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बागमती प्रदेसको मन्त्रि बनेका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति समेत रहेका खड्का नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको मन्त्री परिषदमा उनी मन्त्री बनेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा बनेको १० सदस्यीय मन्त्री मण्डलमा प्रदेश […]
पूरा पढ्नुहोस्







