Tag: रूकुम पश्चिम
यस्तो चिसाेमा खुला आकासमुनि भूकम्प पीडितको बास
कात्तिक २८, खलंगा। शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् । घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् । भेरी नगरपालिकाको रिमा बजारमा पनि मानिसहरु घर र सडक नजिकै खुला आकासमुनी रात काटिरहेका छन् । […]
पूरा पढ्नुहोस्
भूकम्पबाट ज्यान गुमाउने अधिकांस बालबालिका
रुकुम पश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। जसमध्ये १९ जना बालवालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक बालबालिकामा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्। त्यस्तै, सानीभेरी गाउँपालिका-४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। […]
पूरा पढ्नुहोस्







