- १८ कार्तिक २०८०, शनिबार २२:०७
कात्तिक २८, खलंगा। शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् ।
घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् । भेरी नगरपालिकाको रिमा बजारमा पनि मानिसहरु घर र सडक नजिकै खुला आकासमुनी रात काटिरहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्