Tag: रिटर्नी फेडेरेशन नेपाल
उद्यमीलाई राज्यबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न रिटर्नी उद्यमीको सुझाव
रिटर्नी फेडेरेसनले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यम व्यवशाय गरिरहेका उद्यमीहरुसंग छलफल गरेको छ । स्थापना दिवसको सन्दर्भमा पौष १४ गते शनिवार फेडेरेसनले आयोजना गरेको उद्यमीहरुसंगको अन्तरक्रिया कार्यक्रममा रिटर्नी उद्यमीहरुलाई सरकारी तहबाट प्रोत्साहनका लागि नीतिगत पहल गर्न सहभागी रिटर्नी उद्यमीहरुले सुझाएका छन् । फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० जना रिटर्नी उद्यमीहरुको सहभागिता […]
पूरा पढ्नुहोस्
वर्तमान सरकार प्रवासी नेपालीप्रति अनुदार: रिटर्नी फेडेरेशन
रिटर्नी फेडेरेशन नेपालले वैदेशिक रोजगारीमा गएर छुट्टिमा घर फर्किने नेपाली कामदारले आफ्ना परिवारका सदस्यको उपभोगको लागि ल्याएका झिटिगुन्टा, मोवाइल र केहि ग्रामका सुनका सिक्री, औंठीमा समेत बन्देज लगाई जबरजस्ती खोस्ने, अनावस्यक दुःख दिने विमानस्थल भन्सार तथा सुरक्षा घेरा गर्ने अमानवीय प्रक्रियालाई मलजल गर्ने सरकारकाे कृयाकलापकाे विरोध गरेकाे छ । एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो समय […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेसनद्वारा वैदेशिक राेजगारबाट फर्किएकाहरूकाे तथ्यांक बैंक स्थापना गर्न माग
काठमाडौँ । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगाबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको सिप, पुँजी र प्राविधिक ज्ञानको पहिचानसहितको श्रमिक तथ्यांक बैंक स्थापना गर्न माग गरेको छ । रिटर्नीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विदेशबाट फर्किएका युवाहरुको सिपलाई पहिचान गर्न माग गरेको हो । अध्यक्ष उत्तम अधिकारीले भने, ‘अहिलेको अस्थिर र निराशाजनक राजनैतिक परिवेशमा राज्यले देशका युवा […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेशन नेपालको अध्यक्षमा उत्तम अधिकारी
रिटर्नी फेडेरेशन नेपाल(आर.एफ.एन.)ले उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेकपा एमालेको जनवर्गिय संगठन आरएफएनको आईतबार काठमाण्डौंमा सम्पन्न पहिलो प्रथम महाधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा विनोद भट्टराई, शालिक ग्राम बसेल, रामकृष्ण घिमिरे , हिरादेवी खराल, काजी बहादुर थापा मगर, अर्चना बस्नेत रहेका छन । यसैगरि महासचिवमा जय प्रसाद […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेसनकाे प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ मा हुँदै
काठमाडौँ । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसकाे अवसरमा अर्गानिक कृषि फर्ममा श्रमदान
काठमाडौँ, १३ पुस । रिटर्नी फेडेरेसन नेपालको प्रथम स्थापना दिवसकाे अवसरमा नुवाकोटकाे अर्गानिक कृषि फर्ममा श्रमदान गरेकाे छ । विभिन्न सिलसिलामा देश बाहिर पुगि फर्किएकाहरुको व्यक्तिहरूकाे साझा संस्था रिटर्नी फेडेरेशनले नुवाकोटको लिखु गाउँपालिका ६ मकैचौरमा संचालित एक कृषी फममा श्रमदान गरेको हो । बुधबार काठमाडौबाट पुगेको ३२ जनाको टोलिले फममा विभिन्न काम […]
पूरा पढ्नुहोस्
रिटर्नी फेडेरेशन नेपाल बाराको अध्यक्षमा गोकुल तिमल्सिना #२१ सदस्यीय जिल्ला कमिटी गठन
निजगढ, बारा । नेकपा एमाले निकट रिटर्नी फेडेरेशन नेपालको निजगढमा भएको प्रथम बारा जिल्ला भेलाले गोकुल तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । समितिको उपध्यक्षमा तेजनारायण चौधरी, सचिव विपिन स्याङ्गबो, सहसचिव दिपक आचार्य, दिपेन्द्र सुवेदी, कोषाध्यक्ष सपना गौतम र सदस्यहरुमा पवन श्रीवास्तब, रुपकराज शर्मा, रवि थापा, अजय साह, महमद आलम, दिपेन्द्र यादव, […]
पूरा पढ्नुहोस्







