Tag: राहत शिक्षक
शिक्षा विधेयकमा राहतलगायत शिक्षकका लागि विशेष व्यवस्था
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनले राहत शिक्षक कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटा र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई लक्षित गर्दै विशेष व्यवस्था प्रस्ताव गरेको छ। प्रतिवेदनअनुसार यो ऐन प्रारम्भ भएपछि शिक्षक सेवाबाट पहिलो पटक सञ्चालन हुने परीक्षामा सहभागी हुँदा उनीहरूलाई उमेरको हद लागू हुने छैन। कक्षा ११ र १२ […]
पूरा पढ्नुहोस्
अस्थायी, राहत र ईसीडी शिक्षकको सम्मानजनक व्यवस्थासहित शिक्षा ऐन तत्काल जारी गर्न नेविसंघको माग
काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक-२०८० लाई तत्काल ऐनका रूपमा जारी गर्न सरकारसँग माग गरेको छ। संघले विशेषतः राहत शिक्षक, अस्थायी शिक्षक तथा बाल विकास सहजकर्ताहरूको हकहित संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले शिक्षा मन्त्रालय, संसदीय समिति र नेपाली कांग्रेस संसदीय दललाई पटकपटक ध्यानाकर्षण गराउँदै […]
पूरा पढ्नुहोस्
राहत शिक्षकहरूको माग सम्बोधन नगरिए कडा आन्दोलनकाे चेतावनी
काठमाडौँ । राहत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न लागिएको विषयमा आपत्ति जनाएका छन् । अस्थायी, राहत तथा करार शिक्षकहरूलाई स्थायी गराउने विषयमा विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत गराउने विषयमा सहमति जुटेको छ । तर, उनीहरूले ६०/४० नमान्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा ऐनमा राहत शिक्षकका माग सम्बोधन नभए आन्दोलन गर्ने
बैशाख । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा ऐनमा राहत शिक्षकहरूका माग सम्बोधन नभए “गर या मर“ को आन्दोलन घोषणा हुने भन्दै सदस्य शिक्षकहरूलाई तयारीमा रहन आग्रह गरेको छ । बैशाख २७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै सम्भावित घटनाक्रमलाई ध्यानमा राखी सबै पालिका समिति, जिल्ला समिति र प्रदेश समितिले छलफल गरी […]
पूरा पढ्नुहोस्
आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकको स्थायी नियुक्ति गरिने
काठमाडौं, १२ असोज । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति […]
पूरा पढ्नुहोस्
राहत शिक्षकले जलाए विद्यालय शिक्षा विधेयक
सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समेटिएका प्रावधानप्रति आपत्ति जनाएका छन्। संसद्मा बुधबार विधेयक दर्ता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विधेयक जलाउँदै यस्तो प्रतिक्रिया दिएको हो। समितिका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य […]
पूरा पढ्नुहोस्
आगामी याेजना तयार पार्न राहत शिक्षकहरूकाे अन्तरक्रिया कार्यक्रम
सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको […]
पूरा पढ्नुहोस्
सशक्त सडक आन्दोलनमा जुटदै राहत शिक्षक
विद्यालय शिक्षा सम्बन्धी विधेयक (संघीय शिक्षा ऐनको मस्यौदा) संसद्मा टेबुल नहुँदै विरोध सुरु भएको छ। मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा टेबुल गर्नका लागि स्वीकृत गरेको थियो। विधेयकमा आफ्ना र विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ। नेपाल राहत शिक्षक आन्दोलन परिचालन […]
पूरा पढ्नुहोस्







