Tag: राष्ट्र सेविका नेपाल

माेरङ्गमा राष्ट्र सेविका नेपालकाे प्रशिक्षण वर्ग सम्पन्न

विराटनगर, १८ कात्तिक । माेरङ्गकाे  कटहरीमा रहेको  पशुपति शिक्षा मन्दिरमा प्राथमिक शिक्षा वर्ग सम्पन्न भएको छ । राष्ट्र सेविका नेपालको आयोजनामा कात्तिक ९ देखि भएको शिक्षा वर्ग शुक्रबार सम्पन्न भएको हो । शिक्षा वर्गमा एक सय भन्दा बढीले धर्म, संस्कृति, संस्कार, राष्ट्रसेवाका अलावा बौद्धिक एवं शारीरिक विकासको तालिम लिएका थिए । देशभर हिन्दू स्वयंसेवक संघ […]

पूरा पढ्नुहोस्

राष्ट्र सेविका नेपालको आयोजनामा “जितिया पर्व उत्सव” सम्पन्न

हरिनगर । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म खासगरी नेपालको तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपाल इनरुवा नगरपालिका कार्यसमितिले शनिबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित सत्यनारायण मन्दिरको प्रङ्गणमा “जितिया पर्व उत्सव” एक कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाई सम्पन्न भएको छ । सुनसरीकाे प्रमुख जिल्ला अधिकारी हुमकला […]

पूरा पढ्नुहोस्