- १८ कार्तिक २०८०, शनिबार ११:०५
विराटनगर, १८ कात्तिक । माेरङ्गकाे कटहरीमा रहेको पशुपति शिक्षा मन्दिरमा प्राथमिक शिक्षा वर्ग सम्पन्न भएको छ । राष्ट्र सेविका नेपालको आयोजनामा कात्तिक ९ देखि भएको शिक्षा वर्ग शुक्रबार सम्पन्न भएको हो ।
शिक्षा वर्गमा एक सय भन्दा बढीले धर्म, संस्कृति, संस्कार, राष्ट्रसेवाका अलावा बौद्धिक एवं शारीरिक विकासको तालिम लिएका थिए ।

देशभर हिन्दू स्वयंसेवक संघ र राष्ट्र सेविका नेपालको आयोजनामा प्राथमिक शिक्षा वर्ग भइरहेको छ । यसबाट हजारौं युवाले प्रशिक्षण प्राप्त गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्