Tag: राष्ट्रिय प्याब्सन
चर्काे शुल्क असुलेर शिक्षकलाई १३ हजारमा काम लागउछन् निजी विद्यालयहरू
काठमाडौं : शिक्षक पेशा जति सम्मानित छ, त्यसअनुसार शिक्षकहरूले सेवा सुविधा पाउँदैनन्। उनीहरू ऐनअनुसार तलब सुविधा पाउँदैनन्। उनीहरू कहीँ न कहीँ पीडित छन्। अहिले तिनै सम्मानित पेशामा रहेका निजी विद्यालयका शिक्षकहरू चरम आर्थिक शोषणमा पर्न बाध्य भएपछि भने बोल्न थालेका छन्। शिक्षा ऐन, २०२८ संशोधितसहित २०७५ को दफा १२ को उपदफा (७) को (छ) मा सरकारले तोकेको तलब स्केल […]
पूरा पढ्नुहोस्
४५ प्रतिशत छात्रवृत्ति लगायतका सबै विभेदकारी व्यावस्था खारेज गर्न प्याब्सनकाे माग
चैत्र १९, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) सबै बालबालिकालाई राज्यले प्रदान गर्ने सुविधाहरुमा समान अवसर प्रत्याभुत गर्न कानुनमा व्यावस्था गरिएको ४५ प्रतिशत छात्रवृत्ति लगायतका सबै विभेदकारी व्यावस्था खारेज गर्नुपर्ने जनाएको छ । प्याब्सनको १५ आंै राष्ट्रिय महाअधिवेशनद्धारा निर्वाचित कार्यसमितिले आगामि योजना बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा छात्रवृत्ति लगायतका सबै विभेदकारी […]
पूरा पढ्नुहोस्
प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा डि.के ढुङ्गाना निर्वाचित
प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा डि.के ढुङ्गाना निर्वाचत कृष्ण हुमागाँई चैत्र १०, काठमाडौं । प्याब्सनकाे राष्ट्रिय अध्यक्षमा रेडियन्स स्कुलका फाउन्डर प्रिन्सिपल डि. के ढुङगना निर्विरोध निर्वाचित भएका छन् । यही चैत्र ९ र १० गते सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित काठमाडौंकाे कमलादीस्थित प्रज्ञा भवनमा भएको निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन , […]
पूरा पढ्नुहोस्राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनकाे अध्यक्षमा हमाल
फागुन २५, काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ । बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् । सुरुको डेढ वर्ष हमालले र त्यसपछिको डेढ […]
पूरा पढ्नुहोस्







