Tag: राष्ट्रिय पूर्णकालिक वर्ग
परिषद् कार्यलाई नयाँ उचाइमा पुर्याउ संकल्प सहीत त्रिवेणीधाममा पूर्णकालिक वर्ग सम्पन्न
नवलपरासी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे राष्ट्रिय पूर्णकालिक वर्ग ऐतिहासिक पवित्र धार्मिक स्थल नवलपरासीकाे त्रिवेणी गजेन्द्र माेक्षधाममा सम्पन्न भएको छ । समाज र राष्ट्रप्रति समर्पित विद्यार्थी परिषद्का पूर्णकालिक कार्यकर्ताहरूकाे वैचारिक विकास, नेतृत्व विकास, परिषद् कार्यकाे व्यापकता र विस्तार लगायत विविध विषयहरूमा प्रशिक्षण गर्ने उद्देश्यले यही असार १३ देखि १६ गते सम्म आयोजना गरिएको राष्ट्रिय […]
पूरा पढ्नुहोस्







