Tag: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन प्रक्रिया सार्वजनिक (प्रक्रिया सहित )

चैत्र १६, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्वीकृत क्रियाकलापहरु कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन प्रक्रिया चैत १४ गते मन्त्रीस्तरीय निर्णय भएकोले सबै स्थानीय तहहरुलाई आग्रह गरेको हो । एक विद्यालयमा सुचिकृत […]

पूरा पढ्नुहोस्