Tag: यूर्निभर्सल मेडिकल कलेज
युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन माग पूरा नभएसम्म नरोकिने
रुपन्देही, १२ कार्तिक – युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन १५ दिनदेखि जारी रहेको छ । आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै अनशनमा बसेका हुन् । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर […]
पूरा पढ्नुहोस्







