Tag: युवा पुस्ता
देशैभरका पालिका कार्यालय खरानी हुँदा काठमाडौं महानगर सुरक्षित !
काठमाडौं– भदौ २४ गते जेनजी युवा पुस्ताको आह्वानमा भएको प्रतिरोध आन्दोलनको क्रममा देशैभरिका सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । तर, देशको राजधानी नै रहेको काठमाडौं महानगरपालिका र सो अन्तर्गतका कार्यालय भने झण्डै सुरक्षित रहन पुगेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आन्दोलनको क्रममा महानगरको वडा नम्बर १३ को कार्यालय पूर्ण क्षतिग्रस्त भएको छ […]
पूरा पढ्नुहोस्







