Tag: यमपञ्चक
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण […]
पूरा पढ्नुहोस्
यमपञ्चक सुरु: आजदेखि तिहारको उल्लासपूर्ण सुरुवात
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज तिहार सुरु भएको हो। बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व […]
पूरा पढ्नुहोस्
यमपञ्चक सुरु : पहिलो दिन काग तिहार मनाइँदै, धन्वन्तरी जयन्ती पनि आजै
काठमाडौं : शरद् ऋतुमा कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ। यम भनेको यमराज र पञ्चक भनेको पाँच दिनको समूह भन्ने हो। दीर्घायुष्यका लागि मृत्युका देवता यमराजको पूजा गरिने हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि पौराणिक ग्रन्थमा यमद्वितीया (भाइटीका) र यमपञ्चकबारे चर्चा भएको छ। पौराणिक कथनअनुसार […]
पूरा पढ्नुहोस्







