Tag: मेयर

भरतपुर भ्रमण वर्ष शुक्रबारबाट सुरू हुँदै

नारायणगढ नारायणी नदी किनारमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा माहानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् । उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्‍याली र झाँकीहरुले बजार परिक्रमा गर्नेछ । उद्घाटन कार्यक्रममा ५० हजार जनालाई सहभागी गराउने योजना रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख […]

पूरा पढ्नुहोस्

मेयर बालेन शाहले खुल्ला मञ्च बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ( हेर्नुस् )

फागुन ३, काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहाले खुल्ला मञ्च बारे बाहिर भ्रम छरेकाे भन्दै आफ्नो आधिकारिक धारण सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत खुल्ला मञ्चलाई सधैंव खुल्ला राख्ने गरि कार्य भइरहेको बताएका छन् उनले भनेकाछन्   विगत केही महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर […]

पूरा पढ्नुहोस्