Tag: माेदी

आतंकवादीले सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो

काठमाडौं : हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु। २२ अप्रिलमा पहलगाममा आतंकवादीले […]

पूरा पढ्नुहोस्

आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद

ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । शेख हसिनाका छोरा सजीबले टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा भने, ‘आमाको कुनै पनि देशमा शरण लिने मनसाय छैन। आमा केही समयदेखि भारतमा हुनुहुन्छ । त्यसपछि बंगलादेश नै फर्कनुहुन्छ।’ साजिबले अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै उनकी आमा […]

पूरा पढ्नुहोस्

यी हुन् भारतमा शपथ लिने सम्भावित ४३ मन्त्री

काठमाडौं । भारतमा नरेन्द्र मोदीले आइतबार साँझ सभा ७ बजे तगातार तेस्रोपटक प्रधामन्त्रीको शपथ लिँदै छन् । आफूले शपथ लिनुअगाडि आइतबार नै मोदीले आफ्नो मन्त्रिपरिषद्‌मा सहभागी हुने सम्भावित व्यक्तिहरूलाई निवासमा बोलाएका थिए । मोदीले आफ्नो हरेक शपथग्रहणअगाडि यस्तो बैठकको आयोजना गर्दै आएका छन् । मोदीले आइतबार आफ्नो निवासमा ४३ व्यक्तिलाई बोलाएका थिए, जसले आइतबार नै मन्त्रीको […]

पूरा पढ्नुहोस्

एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै

नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन् । लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो । मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए । तर शुभ मुहुर्त […]

पूरा पढ्नुहोस्

मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत

काठमाडौँ, जेठ २४ गते । भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो । मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल […]

पूरा पढ्नुहोस्

वाराणसीमा मोदीललाई निरन्तर अग्रता

सुरुवाती रुझानमा पछि परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटमा फेरि निरन्तर  अगाडि आएका छन् । दुई घण्टासम्म पछि परेका उनी अब अग्रता बनाउन सफल भएका हुन् । अहिलेको अवस्थामा मोदी बनारसमा ४९ हजार भोटले अगाडि निस्किएका हुन् । बिहान साढे १० बजेसम्म उनी कांग्रेसका अजय रायभन्दा पछि थिए । मोदी कुल ८५ हजार १५२ […]

पूरा पढ्नुहोस्

भारतमा माेदि नेतृत्वकाे एनडिए गठबन्धनकाे जित निश्चित्

काठमाडौँ  । भारतमा सम्पन्न २०२४  लाेक सभा निर्वाचनकाे आज नतिजा सार्वजनिक हुँदै छ। जसमा आज विहानै देखि भाेट काउन्टिङ  भइरहेको छ । जसमा माेदि नेतृत्वकाे एनडिए गठबन्धन भारि मतले अगाडि बढि रहेको छ । सात चरणमा सम्पन्न भएको लाेक सभा निर्वाचनको मतपरिणम आउन सुरु भएसँगै माेदि नेतृत्वको एनडिए गठबन्धनले जित्ने निश्चित् जस्तै भइसकेको छ । […]

पूरा पढ्नुहोस्

एप्पल अब भारतमा, पाँच लाख भारतीयले राेजगार पाउने

  काठमाडौं– आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ । यी कार्यहरू विक्रेता र कम्पोनेन्ट आपूर्तिकर्ताहरू मार्फत उत्पन्न हुनेछन् । एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘एप्पलले भारतमा अपोइन्टमेन्टलाई तीव्रता दिइरहेको छ।’ उनले अहिले एप्पलका विक्रेता र आपूर्तिकर्ताले भारतमा १.५ लाख मानिसलाई रोजगारी दिएको बताए […]

पूरा पढ्नुहोस्

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

१८ जेठ २०८० नयाँ दिल्ली । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत् व्यापार सम्झौतामार्फत हुने भएको छ । […]

पूरा पढ्नुहोस्

किन माेदीले महिला मतदाताकाे मत मन जिते ?

एजेन्सी, वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन् । नयाँ अध्ययनले फेब्रुअरी र मार्च महिनामा भएको पाँच राज्यमा भएको चुनावमा चारमा जित्दा पुरुषले भन्दा महिलाहरुले भाजपालाई मत दिएको देखाएको छ । जसमध्ये सबैभन्दा बढी […]

पूरा पढ्नुहोस्