- २२ जेष्ठ २०८१, मंगलवार ०९:५८
काठमाडौँ । भारतमा सम्पन्न २०२४ लाेक सभा निर्वाचनकाे आज नतिजा सार्वजनिक हुँदै छ। जसमा आज विहानै देखि भाेट काउन्टिङ भइरहेको छ । जसमा माेदि नेतृत्वकाे एनडिए गठबन्धन भारि मतले अगाडि बढि रहेको छ ।
सात चरणमा सम्पन्न भएको लाेक सभा निर्वाचनको मतपरिणम आउन सुरु भएसँगै माेदि नेतृत्वको एनडिए गठबन्धनले जित्ने निश्चित् जस्तै भइसकेको छ । मत परिणाम हेर्दा झण्डै डबल अंकले माेदि नेतृत्वकाे एनडिए गठबन्धन अगाडि बढिरहेको देखिन्छ ।
सुरुवति चरणमै निरन्तर रूपमा इन्डिया गठबन्धन एनडिए गठबन्धनलाई पछ्याइरहेकाे छ । भने एनडिए गठबन्धन निरन्तर रूपमा अगाडि बढिरहेको भारतीय सञ्चार माध्यमहरूले देखाई रहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्