Tag: मनोहरा नगरपालिका
मणिलिङ्गेश्वर स्कुलको शैक्षिक स्तर र सुविधा सुधार हुँदै
कागेश्वरी–मनोहरा नगरपालिका १ मा रहेको मणिलिङ्गेश्वर आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्री वितरण भएको छ । ड्रिम एडरेम सेन्टर चाइनाको सहयोगमा रेन्बो भोलुन्टर क्लबको सहकार्यमा विद्यालयलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हो । भदौ २ गते सोमवार विद्यालयलाई १ थान स्मार्ट बोर्ड, टेबलसहितको ३ थान कम्प्युटर र विद्यार्थीहरुका लागि ९४ थान ब्याग, स्शेनरी सामग्री, ब्रस, मञ्जन लगाएत […]
पूरा पढ्नुहोस्







