Tag: भैरहवा बहुमुखी क्याम्पस

स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड

बुटवल। रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् । स्ववियु निर्वाचनका लागि सङ्गठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनहरू क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेका हुन् । निर्वाचनको विषयलाई लिएर […]

पूरा पढ्नुहोस्