Tag: भारत सरकार
सरकारी संस्थानमा भारत सरकार विराेधी गाेष्ठी
काठमाडौं, जेठ २१ । नेकपा बहुमत कम्युनिस्ट पार्टिले मंगलवार जेठ २० गते नेपाल सरकारकाे सार्वजनिक संस्थान प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा भारत सरकारले आतंककारी भनेर घाेषणा गरेकाे माओवादीकाे समर्थनमा छिमेकीलाई चिड्याउने गरी विवादस्पद कार्यक्रम गरेको छ । उक्त पार्टि र नेताहरूले भारतले आतंकवादी संगठन घोषणा गरी प्रतिबन्ध लगाएको भारतीय माओवादी पार्टी (CPI-Maoist) का महासचिव वसन्तराज उर्फ बसवराजलगायतका […]
पूरा पढ्नुहोस्
ओडिसाको केआईआईटीले नेपाली विद्यार्थी र जनतासँग क्षमायाचना गर्यो
फागुन ६, काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा प्रति क्षमायाचना गरेको छ । क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले इामायाचना पत्र लेख्दै १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् । पत्रमा भनिएको छ- “हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग […]
पूरा पढ्नुहोस्
नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए […]
पूरा पढ्नुहोस्
भारतले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका भवनहरू बनाउने
काठमाडौँ । भारत सरकारले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका विभिन्न विधाका भवनहरू बनाउने भएको छ । भारतीय दुतावासले भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभावका सामुदायिक विकास परियोजनाकाे समझदारीपत्रमा आज हस्ताक्षर गरेको हाे । भारत सरकारको कूल अनुमानित लागत नेरु. ४७.४ करोड अनुदान […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे । विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, […]
पूरा पढ्नुहोस्
भारतद्वारा काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु.३.२३६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, […]
पूरा पढ्नुहोस्
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै
काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा उक्त भवन बन्न लागेको हो । बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् । भारतीय दूतावासका अनुसार […]
पूरा पढ्नुहोस्
भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास
डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.२.८९ करोड आर्थिक सहयोगमा निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास […]
पूरा पढ्नुहोस्
भूकम्प प्रभावित जनताप्रती भारतकाे चिन्ता, तेस्रो चरणकाे राहत सामग्री पनि नेपाललाई हस्तान्तरण
कार्तिक २३, काठमाडौं जाजरकोट र रूकुममा भूकम्पबाट प्रभावित नागरिकहरूका लागि भारत सरकारले चिन्ता व्यक्त गर्दै मानवीय साहेता स्वरूप तेस्रो चरणकाे पनि राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रती गरेकाे प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रग्री नेपाल […]
पूरा पढ्नुहोस्
भारत सरकारद्वारा १८ नेपालीकाे इजरायलबाट उद्वार , आज नेपाल आउँदै
कार्तिक १, काठमाडौं । भारत सरकाले १८ नेपालीलाई इजरायलबाट उद्वार गरेर आफ्नो देशकाे राजधानी नयाँदिल्ली ल्याएकाे छ । इजरालयमा फसेका २८६ भारतीय नागरिकलाई स्वदेश ल्याउने क्रममा इजरायलमा फसेका १८ नेपाली नागरिकहरूलाई पनि सँगै उद्वार गरिएको भारतमा रहेकाे नेपाली दुतावासले जनाएको छ । उद्वारा हुनेहरूमा १४ महिला र बाँकी ४ जना पुरूष रहेका छन् । उनिहरू […]
पूरा पढ्नुहोस्







