- १ कार्तिक २०८०, बुधबार ०६:२४
कार्तिक १, काठमाडौं । भारत सरकाले १८ नेपालीलाई इजरायलबाट उद्वार गरेर आफ्नो देशकाे राजधानी नयाँदिल्ली ल्याएकाे छ ।
इजरालयमा फसेका २८६ भारतीय नागरिकलाई स्वदेश ल्याउने क्रममा इजरायलमा फसेका १८ नेपाली नागरिकहरूलाई पनि सँगै उद्वार गरिएको भारतमा रहेकाे नेपाली दुतावासले जनाएको छ ।
उद्वारा हुनेहरूमा १४ महिला र बाँकी ४ जना पुरूष रहेका छन् । उनिहरू आजै महेन्द्रनगर नाकाकाे गडाचाैकी हुँदै नेपाल प्रवेश गर्ने कार्यतालिका रहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्