Tag: इजरायल
भारत सरकारद्वारा १८ नेपालीकाे इजरायलबाट उद्वार , आज नेपाल आउँदै
कार्तिक १, काठमाडौं । भारत सरकाले १८ नेपालीलाई इजरायलबाट उद्वार गरेर आफ्नो देशकाे राजधानी नयाँदिल्ली ल्याएकाे छ । इजरालयमा फसेका २८६ भारतीय नागरिकलाई स्वदेश ल्याउने क्रममा इजरायलमा फसेका १८ नेपाली नागरिकहरूलाई पनि सँगै उद्वार गरिएको भारतमा रहेकाे नेपाली दुतावासले जनाएको छ । उद्वारा हुनेहरूमा १४ महिला र बाँकी ४ जना पुरूष रहेका छन् । उनिहरू […]
पूरा पढ्नुहोस्
इजरायलबाट २ सय ५३ नेपाली ल्याएर आइपुग्यो नेपाली जहाज
इजरायलबाट २ सय ५३ नेपाली ल्याएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ। नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्रबार बिहान २ :४२ बजे काठमाडौं अवतरण गरेको हो। उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए। इजरायलबाट फर्किएका नेपालीलाई उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्याउन सरकारले […]
पूरा पढ्नुहोस्
इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो जहाज, राति काठमाडौं आइपुग्ने
इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए। मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि […]
पूरा पढ्नुहोस्
इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार
काठमाडौँ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका […]
पूरा पढ्नुहोस्
हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। ‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको […]
पूरा पढ्नुहोस्
हमासको आतंकवादी हमलामा परी ७ जना नेपालीको मृत्यु
काठमाडौं : इजरायलमा हमास समूहले गरेको आतंकवादी हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिए। ‘७ जना घाइते नेपालीको मृत्यु भएको भनेर सोसियल वेलफेयरले घोषणा गरेको छ। हामी अहिले […]
पूरा पढ्नुहोस्
इजरेलमा घाइते नेपालीहरूको ‘उपचार, उद्धार र सुरक्षा’ का लागि समन्वय
प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म ४० जना इजरेली र १९८ जना […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन
भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]
पूरा पढ्नुहोस्







