Tag: भरतपुर महानगरपालिका

भरतपुरको नीति तथा कार्यक्रम : हरित छत बनाउनेदेखि मासिएका चौतारा जगाउनेसम्म

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय समेटिएको छ । छतमा जस्ता पाता लगाउने कार्यलाई निरुत्साहित गर्दै लैजाने नीति अनुरूप हरित छत बनाउने नीति […]

पूरा पढ्नुहोस्

४ सय युवालाई सीपमूलक तालिम दिँदै भरतपुर महानगर

काठमाडौं । भरतपुरका युवाहरुलाई लक्षित गरी सीपमूलक तालिम सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग […]

पूरा पढ्नुहोस्

शिक्षकलाई आवास भत्ता उपलब्ध गराइने

चितवन, १६ असार। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षकलाई आवास भत्ता बापत वितरण गर्ने भएको छ । महानगरले असार १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षकलाई आवास भत्ता उपलब्ध गराउने जनाएको हो । वडा नं.२९ का विद्यालयमा कार्यरत घरबाट आवतजावत गर्न नसकी आवास लिई बस्न पर्ने शिक्षक (राजमार्गसँग जोडिएका विद्यालयमा […]

पूरा पढ्नुहोस्

भरतपुरले शिक्षा क्षेत्रमा राम्रो फड्को मारेको छ : प्रमुख दाहाल

माघ २४, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गर्नुभएको छ । नेपाल प्रहरी स्कुल भरतपर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ८ […]

पूरा पढ्नुहोस्

के छ भरतपुरमा खानेपानीको अवस्था ?

चितवन । भरतपुर महानगरपालिकामा ४ वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन वोर्डको तथ्याङक अनुसार अहिले खानेपानी प्रयोग गर्ने घरधुरी ३५ हजार घरधुरी पुगेका छन् । यो सँगै खानेपानी पिउने जनसंख्या २ लाख ३५ हजार जना पुगेका छन् । अहिले दैनिक ३ लाख लिटर खानेपानी वितरण हुँदै आएको […]

पूरा पढ्नुहोस्

पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा माडीमा ३ वटा आयोजनाको शिलान्यास, एक पुलको उद्घाटन

भदौ ९, चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र […]

पूरा पढ्नुहोस्

छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद […]

पूरा पढ्नुहोस्

राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुन्छ : प्रमुख रेनु दाहाल

भदौ ७, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरू हुने बताउनु भएको छ । पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको समुद्धाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धनको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गर्नुभयो । नारायणी तटबन्धको काम ४ वटा […]

पूरा पढ्नुहोस्

चितवनमा मार्गदर्शन तथा राेजगार मेला आयोजना हुँदै

असार १९, चितवन । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाकाे संयुक्त प्रयासमा मार्गनिर्देशन तथा राेजगार मेला आयोजना हुने भएको छ ।                                                     असार 22 र 23 मा भरतपुरकाे चितवन उद्योग संघ प्रदर्शनी […]

पूरा पढ्नुहोस्