- १७ असार २०८०, आईतवार १७:००
चितवन, १६ असार। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षकलाई आवास भत्ता बापत वितरण गर्ने भएको छ । महानगरले असार १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षकलाई आवास भत्ता उपलब्ध गराउने जनाएको हो ।
वडा नं.२९ का विद्यालयमा कार्यरत घरबाट आवतजावत गर्न नसकी आवास लिई बस्न पर्ने शिक्षक (राजमार्गसँग जोडिएका विद्यालयमा कार्यरत बाहेक)लाई आवास भत्ता बापत मासिक रु दुई हजार प्रोत्साहन स्वरुप उपलब्ध गराइने महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिकाले शिक्षालाई प्राथमिकता दिदैँ आन्तरिक स्रोत तर्फ १३ करोड ३० लाख वजेट विनियोजन गरेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्