Tag: भरतपुर महानगर
भरतपुर महानगरको‘पाँचवर्षे कार्यकालको समीक्षा’ विमोचन
वैशाख ,भरतपुर । भरतपुर महानगरपालिकाले तयार गरेको ‘पाँचवर्षे कार्यकालको समीक्षा–२०७९’ पुस्तकको विमोचन गरिएको छ । जनप्रतिनिधि आएपछि महानगरमा भएका गतिविधि समेटिएको पुस्तकको मेयर (हाल निवर्तमान) रेनु दाहालले विमोचन गरेकी हुन् । रेनु दाहालले शुक्रबार नै उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रेनु दाहालले पुनः मेयरमा […]
पूरा पढ्नुहोस्







