Tag: भरतपुर भ्रमण वर्ष
भरतपुर भ्रमण वर्ष शुक्रबारबाट सुरू हुँदै
नारायणगढ नारायणी नदी किनारमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा माहानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् । उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्याली र झाँकीहरुले बजार परिक्रमा गर्नेछ । उद्घाटन कार्यक्रममा ५० हजार जनालाई सहभागी गराउने योजना रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख […]
पूरा पढ्नुहोस्







