Tag: भगवान् बुद्ध
बुद्धका पदचिह्न
असारको मध्यदिनमा गर्मी निकै चर्केको थियो । भगवान् बुद्ध आफ्ना शिष्यका साथ कुनै यात्रामा थिए । उनी जता जाँदै थिए, त्यहाँ कतै पनि रुख थिएनन् । चारैतिर बालुवैबालुवा मात्र देखिन्थ्यो । बालुवामाथि हिँड्दा बुद्ध र उनका शिष्यहरूको पदचिह्न बालुवामा परेको थियो । अचानक अलिक पर एउटा रुख देखियो । सबैमा आशाको सञ्चार भयो । रुखको फेदमा पुगेपछि बुद्ध र उनका शिष्यले त्यहाँ एकछिन […]
पूरा पढ्नुहोस्







