Tag: भगवान् नृसिंह
भगवान् नृसिंहको मूर्तिको अभिषेक गरि नयाँ मन्दिरमा सारियो
फागुन ११, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारमा रहेको प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा मुख्य मूर्तिको अभिषेक गरि नयाँ मन्दिरमा स्थापना गरिएको छ । २०७२ सालको भूकम्पमा परि पुरानो मन्दिर भत्किए पछि नव निर्मित मन्दिरको गर्भ गृहमा बिहीवार नृसिंह भगवान्को मूर्ति अभिषेक गरि स्थापना गरिएको हो । नेत्रावती (आँखु) र बुढीगण्डकीको संगम स्थलमा रहेको उक्त धाममा […]
पूरा पढ्नुहोस्







