Tag: बैंकर्स संघ

चैत्रमा ब्याजदर नबढाउने बैंकर्स संघको निष्कर्ष

फागुन २९, काठमाडौं । बैंकर्स एसोसिएसनले चैत्र महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेकाे छ । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा गत शुक्रबार साँझ बसिएकाे बैठकमार्फत् ब्याजदर बढाएर मात्रै निक्षेप नआउने भन्दै ब्याजदर स्थिर राख्ने निणर्य गरिएकाे हाे । याे सँगै अब वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपकाे ब्याजदर ११.०३ प्रतिशतलाई नै निरन्तरता दिनेछन् । यसअघि मुद्दती निक्षेपमा १० […]

पूरा पढ्नुहोस्