Tag: बेलकाेट गढी

बेलकोटगढी ८ मा एमालेबाट वडाध्यक्षमा बिष्णु पुडासैनीको दाबी

चैत्र ११, नुवाकोट । सरकारले घोषणा गरेको आगामी स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशभर निर्वाचनको सरगर्मी बढेको छ । हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गाउँगाउँमा आफ्नो तयारीलाई तीव्र बनाएका छन् । नुवाकोट आफैँमा राजनीतिको लागि एक उर्वर भूमी हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नुवाकोटको विभिन्न पालिका र […]

पूरा पढ्नुहोस्