Tag: बुढानिलकण्ठ नगरपालिकाका
विनोद चालिसेद्वारा बुढानीलकण्ठकाे मेयर पदका लागि उम्मेदवारी दर्ता
वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि विनाेद चालिसेज्युले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व क्षेत्रिय सभापति समेत रहेका विनोद चालिसेले बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हाे । लामाे समयदेखि शिक्षा क्षेत्र र समाजमा उदाहरणीय कार्यहरू गर्दै आइरहेका विनाेद चालिसे समाजकाे हरेक […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) बुढानीलकण्ठ क्षेत्रमा माक्स, सेनिटाइजर वितरण र महामारी जनचेतना अभियान सुरु
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) को कोरोना महामारी जनचेतना तथा मास्क वितरण अभियान सुरु भएको छ ।नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) मा रहेको बुढानिलकण्ठ नगरपालिकाका वडा नं. ८ बाट सो अभियान सुरु गरिएको हो। विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्नका लागि नेपाली कांग्रेस प्रदेश समितिको सक्रियतामा […]
पूरा पढ्नुहोस्







