Tag: बाजुरा
बाजुराको त्रिवेणीमा ‘कुटपिट’बाट घाइते एमाले कार्यकर्ताको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन अयडीको मृत्युु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए […]
पूरा पढ्नुहोस्
बाजुराको त्रिवेणीमा गोली चल्दा १ मुत्यु ३ जना स्थानीय घाइते
४ मंसिर, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली […]
पूरा पढ्नुहोस्
बाजुरा, साक्षर जिल्ला घोषणा
असार, ३२ काठमाडौ । सुदूरपश्चिम प्रदेश पहाडी जिल्ला बाजुरा साक्षर जिल्ला घोषणा भएको छ। प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हर्क बहादुर सिंह र प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको उपस्थितिमा एक कार्यक्रमका बिच बाजुरालाई साक्षर जिल्ला साक्षर घोषणा गरेको हो । १२ वटा साक्षरता मापदण्ड मध्य ६ वटा मापदण्ड पूरा […]
पूरा पढ्नुहोस्







