Tag: बंगलादेश

बंगलादेशबाट सिकौं नत्र ढिलो होला

काठमाडौँ । यतिखेर नेपालकाे छिमेकी देश बंगलादेशमा  जनविद्रोहले दुई तिहाइले बनेको सरकारलाई जनताले सत्ता च्युत गरुर देशबाट भाग्नु पर्ने अवस्था सिर्जना भएको छ । जसले दक्षिण एसियाकाे राजनीतिमा एउटा अलग्गै तरङ्ग पैदा गरेको छ । लामाे समयदेखिकाे  हिंसात्मक आन्दोलनले बंगलादेशका प्रधानमन्त्री शेख हंसिनालाई देशै छाडेर भाग्नु पर्ने अवस्थामा पुर्‍यायाे । जसकाे असर विस्तारै छिमेकी देशमा […]

पूरा पढ्नुहोस्

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ ।  यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो । बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु […]

पूरा पढ्नुहोस्

बंगलादेशबाट फर्किए नेपाली विद्यार्थीहरू

काठमाडौँ- बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थीहरू काठमाडौँ फर्किन थालेका छन्। ६ गते आईतबार केही विद्यार्थी काठमाडौँ विमानस्थलमा अवतरण गरेका छन्। बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन्। सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ। बंगलादेशमा […]

पूरा पढ्नुहोस्

बंगलादेशको सर्वोच्च अदालतबाट आरक्षण खारेज

 साउन ६, काठमाडौं । बंगलादेशको सर्वोच्च अदालतले जारी आन्दोलनको कारणका रुपमा रहेको सरकारी कोटा खारेज गरिदिएको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ । बाँकी ७ प्रतिशतमा […]

पूरा पढ्नुहोस्