Tag: फुडसल प्रतियाेगिता
काठमाडौंमा प्याब्सक ‘फुटसल कप २०२२’ हुने, ३२ टिमले सहभागिता जनाउँदै
निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को आयोजनामा अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ हुने भएको छ । भाटभटेनी फुटसलमा हुने भएको उक्त फुटसलमा काठमाडौँ भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने पत्रकार सम्मेलनमार्फ कार्यक्रम संयोजक राजु पुडासैनीले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा मंसिर २० र २१ गते हुने ब्वाईज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय […]
पूरा पढ्नुहोस्







