Tag: प्रेस काउन्सिल नेपाल

१३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषणमा राेक

वैशाख २८, काठमाडौं । १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण  गराएको छ ।    स्थानीय निर्वाचन नजिकै गरेकाे समयमा विभिन्न संचार माध्यमहरूले एक तर्फि रूपमा पार्टिकाे नेताहरूलाई भाेट माग्ने , नकारात्मक सन्देशहरू छाप्ने, र कुनै एउटा पार्टीको नेतालाई जिताउने उदेश्यले समाचारहरू प्रकाशन गरेकाे अनलाइन मिडियाहरूलाई कार्वाही गरेकाे […]

पूरा पढ्नुहोस्

१० न्युजपोर्टलसहित १६ युट्युब च्यानल कारबाहीमा, कुन कुन परे कारबाहीमा हेर्नुहोस ?

फागुन २०, काठमाडौँ । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत […]

पूरा पढ्नुहोस्