- २८ बैशाख २०७९, बुधबार ०६:३७
वैशाख २८, काठमाडौं । १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । स्थानीय निर्वाचन नजिकै गरेकाे समयमा विभिन्न संचार माध्यमहरूले एक तर्फि रूपमा पार्टिकाे नेताहरूलाई भाेट माग्ने , नकारात्मक सन्देशहरू छाप्ने, र कुनै एउटा पार्टीको नेतालाई जिताउने उदेश्यले समाचारहरू प्रकाशन गरेकाे अनलाइन मिडियाहरूलाई कार्वाही गरेकाे प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ । https://www.presscouncilnepal.gov.np/np/2022/05/10/6250/

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्