Tag: प्रधानमन्त्री माेदी
भारतमा को-को बन्दैछन् मन्त्री ? यी हुन् मोदीको सर्ट लिस्टमा परेका नामहरू
काठमाडौँ । प्रधानमन्त्रीको सपथ लिनुअघि नरेन्द्र मोदीले मन्त्रिपरिषद्का सम्भावित मन्त्रीहरूलाई फोन गर्न थालेका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बीजेपी नेता पियुष गोयल, राजनाथ सिंह, नितिन गडकरी, ज्योतिरादित्य सिन्धिया, कुमारस्वामी, केजीतन राम, नेता जयन्त चौधरी, चिराग पासवान, जेडीयू नेता रामनाथ ठाकुर र अपना दलकी अनुप्रिया पटेललाई मन्त्रिपरिषद्को सपथ लिनका लागि भनिएको छ । चिराग पासवानको […]
पूरा पढ्नुहोस्
आज शपथ लिँदै मोदी : शपथमा पाँच छिमेकी र दुई मित्र मुलुकलाई निम्ता, प्रधानमन्त्री प्रचण्ड जाँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ । भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका […]
पूरा पढ्नुहोस्







