Tag: प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय
३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई
काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयक सहित तीन विधेयकमाथि अर्थमन्त्री पौडेलको प्रस्ताव पेस हुने
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले […]
पूरा पढ्नुहोस्
लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी, अर्याल राष्ट्रिय योजना आयोगमा
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गड्तौलालाई सो जिम्मेवारी दिएको हो । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो […]
पूरा पढ्नुहोस्
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिस
विश्वविद्यालयहरूको स्पष्ट हैसियत निर्धारणसहितको एकीकृत उच्च शिक्षा ऐन तर्जुमा गर्न सरकारलाई सुझाव दिइएको छ । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्लेको संयोजकत्वमा गठित उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउनका लागि आवश्यक कार्यढाँचा तयार गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ । समितिले प्राथमिकता र सम्भाव्यताका आधारमा नयाँ […]
पूरा पढ्नुहोस्







