Tag: प्रदिप पाैडेल
प्रभावकारी बनाउन मन्त्री पौडेलका ९ निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्। उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ। बिहीबार मन्त्रालयमा […]
पूरा पढ्नुहोस्
काठमाडौं-५ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल निर्वाचित
काठमाडौँ — काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नम्बर ५ मा पाैडेललाई निरन्तर अग्रता
काठमाडौं क्षेत्र नम्बर ५ मा अहिले सम्म १८७९७ मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे प्रदीप पाैडेलले ६१८१ र नेकपा एमालेकाे इश्वर पाेखरेलले ४३६५ मत ल्याएका छन् । इश्वर पाेखरेललाई प्रदिप पाैडेलले १८१६ मतले पछि पारिरहेका छन्
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नं. ५ : प्रदीपका सारथी खड्का र सापकोटा
असाेज ३०, काठमाडौं। काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बन्न नेपाली कांग्रेसका तर्फबाट नेताहरुको होडबाजी नै चल्यो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत समानुपातिकमा बसेपछि कांग्रेसका धेरै नेताको रोजाईमा क्षे नं. ५ प¥यो । धेरै आकांक्षीलाई पाखा लगाउँदै अन्ततः युवा नेता प्रदिप पौडेलले उम्मेदवारी पाए । तनहुँमा आकांक्षा देखाएका पौडेललाई नेतृत्वले काठमाडौं क्षेत्र नं. ५ […]
पूरा पढ्नुहोस्
कांग्रेसका लोकप्रिय ३ युवा नेता चुनावी मैदानमा, कसलाई कति सहज
असाेज २८, काठमाडौ । काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एकैपटक नेपाली कांग्रेसका प्रभावशाली ३ युवा नेताले टिकट पाएका छन् । यस अघि गगन थापा र विश्वप्रकाश शर्माले मात्रै प्रतिनिधिसभामा एकैपटकट टिकट पाएका थिए । तर यसपटक अर्का नेता प्रदीप पौडेलले पनि काठमाडौं ५ बाट टिकट पाएका हुन् । सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा […]
पूरा पढ्नुहोस्
मतदातालाई पौडेलले भने : ‘मलाई विश्वास गर्नुस्, भरोसालाई कुठाराघात गर्नेछैन’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताले आफूलाई गरेको भरोसामाथि कहिल्यै कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं ५ मा गठबन्धनबाट उम्मेदवार बनेका नेता पौडेलले बिहीबार क्षेत्र नं ५ ले गरेको कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा नेता पौडेलले मतदाताले गरेको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने विश्वास व्यक्त गर्दै […]
पूरा पढ्नुहोस्
प्रदीपलाई नरहरिकाे सुझाव- जनचाहनाको पक्षमा अडिग रहनू, जित सुनिश्चित छ
काठमाडौं क्षेत्र नम्बर ५ का पूर्वसांसद नरहरि आचार्यले सो क्षेत्रमा कांग्रेसका उम्मेदवार तथा युवा नेता प्रदीप पौडेललाई जनचाहनाअनुरूप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा अडिग रहन सुझाव दिएका छन्। बुधबार आचार्यलाई भेट्न पुगेका पौडेललाई आचार्यले यस्तो सुझाव दिएका हुन्। ‘काठमाडौं ५ का आमनागरिक विवेकशील, निष्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस […]
पूरा पढ्नुहोस्
विवेकशीलका निवर्तमान प्रवक्ता भट्टले मागे प्रदीपका लागि मत
काठमाडौं, २६ असोज । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्। कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतयक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यही क्षेत्रबाट नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार […]
पूरा पढ्नुहोस्







