Tag: प्याब्सन
विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू
काठमाडौँ। आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]
पूरा पढ्नुहोस्
निजी विद्यालय भोलि देखि आन्दोलनमा उत्रिने, यस्ता छन् आन्दोलनका कार्यक्रमहरू
निजी विद्यालयहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सरकारले विद्यालय शिक्षा विधेयकमा चार बुँदा नसच्याए आन्दोलनमा जाने निजी विद्यालयहरूले चेतावनी दिदैँ आएका थिए । निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासङ्घको आन्दोलनमा प्याब्सन र एन-प्यब्सनको ऐक्यबद्धता
चैत्र २६ । संस्थागत विद्यालयहरूका छाता संगठन प्याब्सन र एन-प्याब्सनले विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । सहमतिको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रमा विश्वास र स्थायित्व कायम गर्न मद्दत गर्ने भन्दै कार्यान्वयनलाई जोड् दिएका हुन् । आज प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गरी […]
पूरा पढ्नुहोस्
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ । सोमबार चैत्र २६ र २७ गते सम्पन्न १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी तीन वर्षसम्म गर्ने कार्ययोजनाहरु सार्वजनिक गरिएको हो । उक्त केन्द्रीय कार्यसमितिको नीति तथा कार्यक्रमहरू : १ गुणस्तरीय […]
पूरा पढ्नुहोस्
प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो […]
पूरा पढ्नुहोस्
प्याब्सनकाे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु, विद्यालय शिक्षा विधेयक आगामी अधिवेशनबाट परित गर्छाैं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको आगामी अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । निजी तथा आवशिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको शुक्रबारदेखि काठमाडौमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले निजी क्षेत्रको माग पनि सम्बोधन गरेर शिक्षा ऐन पारित गर्ने बताए । ‘संसदको आगामी […]
पूरा पढ्नुहोस्







