Tag: प्याबसन
विचाराधिन शिक्षा विधेयक चाँडो भन्दा चाँडो पास गर्छौं : गृहमन्त्री लेखक
फागुन । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विधेयक पारित हुने उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यार्थी र अभिभावकसँगै शिक्षकका […]
पूरा पढ्नुहोस्
शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न प्याब्सनको निर्देशन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) आफ्नो शैक्षिक क्यालेण्डरमा संसोधन गरी लागू गर्न मातहतका समितिहरुलाई निर्देशन दिएको छ । प्याब्सनले आज एक सूचना जारी गरी नेपाल सरकारद्वारा २०७९ बैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार २०७९ जेठ १ गतेदेखि परीक्षणको रुपमा शनिबार र आईतबार सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर […]
पूरा पढ्नुहोस्
प्याबसनको १५ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा डि.के ढुङ्गना निर्वाचित
चैत्र १०, काठमाडौँ । निजी चता आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याबसनको १५ औँ राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यही चैत्र ९ र १० गते आयोजना गरिएको १५ औँ राष्ट्रिय अधिवेशनमा नयाँ केन्द्रिय कार्यसमिति चयन सँगै सम्पन्न भएको हो । नेपालको सम्पूर्ण जिल्लाबाट ३ हजार भन्दा बढी स्कुलका संचालक एवं प्रिन्सिपलहरुको उपस्थितिमा […]
पूरा पढ्नुहोस्







