Tag: पेट्रोलियम पदार्थ
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
पुस २४, काठमाडौं । नेपाल आयल निगमले आज रातीबाट लागुहुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि लिखित निर्देशन चाहिने अडान लिएको निगमले अन्तवगोत्वा आज आईतवार राती १२:०० […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्ने
असाेज ११, काठमाडौं । बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य असोजपछि घट्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहेको छ । युक्रेन युद्ध सुरु भएदेखि बढेको थियो । अब नेपालमा नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आसावादी हुन सकिने धेरै सम्भावना देखिएको नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्। नियमित प्रक्रिया अन्तर्गत असोज […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थकाे मुल्यबारे आयल निगमकाे यस्तो आयो निर्णय
साउन १९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा […]
पूरा पढ्नुहोस्
डिजेल र पेट्रोलियम पदार्थमा अधिक कर लगाए कै कारण उपभोक्ता मारमा
असार १४, काठमाडौं । कृष्ण हुमागाई , नेपाल सरकारले पेट्रोलियम पदार्थ र डिजेलमा लिएकाे अत्याधिक करका कारण उपभोक्ताले महँगो मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन् । सरकारले प्रती लिटर ४९.७३ प्रतिशतसम्म कर उठाउने गरेकाेले दैनिक उपभाेग्य अत्यावश्यक पेट्रोल , डिजेल, ग्यास, मट्टीतेल लगायतकाे वस्तुकाे मूल्य आाकाशिएकाे र त्यसकाे कारणले पनि अन्य खाद्यान्न र नियमित […]
पूरा पढ्नुहोस्
पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे
११ असार, काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विरोध निजगढमा राँके जुलुस
असार ११, निजगढ । पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेध गर्दै अनेरास्ववियुक नगर कमिटि , रास्ट्रिया युवा संघ नेपाल र रिटिडङ फेरेडेसनकाे संयुक्त रूपमा राँके जुलस गरेकाे छ । शुक्रबार राति निजगढकाे पुर्वपश्चिम राजमार्गमा उनिहरूले मूल्य वृद्धि फिर्ता गर भन्दै राँके जुलुस निकालेका थिए । सरकारले पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरे सँगै अन्य खाद्यान्न र दैनिक […]
पूरा पढ्नुहोस्
खुसिकाे खबर पेट्रोलमा लागेकाे ५० प्रतिशत कर घटदै
असार १०, काठमाडौं । प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो । इन्धनको […]
पूरा पढ्नुहोस्
फेरि बढ्यौं पेट्रोलियम पदार्थको मूल्य , कति पुग्यो हेर्नुहोस
फागुन १९, काठमाडौँ । फेरि बढ्यौं पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ […]
पूरा पढ्नुहोस्







