- ११ असार २०७९, शनिबार १२:०५
असार ११, निजगढ । पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिकाे विराेध गर्दै अनेरास्ववियुक नगर कमिटि , रास्ट्रिया युवा संघ नेपाल र रिटिडङ फेरेडेसनकाे संयुक्त रूपमा राँके जुलस गरेकाे छ । शुक्रबार राति निजगढकाे पुर्वपश्चिम राजमार्गमा उनिहरूले मूल्य वृद्धि फिर्ता गर भन्दै राँके जुलुस निकालेका थिए ।
सरकारले पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरे सँगै अन्य खाद्यान्न र दैनिक उपभाेग्य वस्तुकाे मूल्य पनि अधिक वृद्धि भईरहेकाेले नेकपा एमालेकाे सम्पुर्ण भातृ संगठनहरूले देश भर विरोध प्रदर्शन गरेकाे युवा नेता घनश्याम तिमल्सिनाले जानकारी दिएका छन्न ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्