Tag: पृथ्वीनारायण क्याम्पस
स्ववियु निर्वाचन : पृथ्वीनारायण क्याम्पसको मतगणना सुरू
कास्की । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतगणना सुरू भएको छ । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना […]
पूरा पढ्नुहोस्
पीएन क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खस्यो
चैत १०, काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ । क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो । क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण […]
पूरा पढ्नुहोस्
दिपसन गुरुङद्वारा प्राज्ञिकबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा
दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि […]
पूरा पढ्नुहोस्
पिएन क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतको आदेश
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै […]
पूरा पढ्नुहोस्
पिएनमा न्यायकाे मागगर्दै स्व.वि समूहद्वारा क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्ना , अन्यथा अदालत जाने
फागुन २५, पाेखरा । पाेखराकाे पृथ्वीनारायण क्याम्पसकाे लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्नामा बसेका छन् । क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनाेमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनकाे नाम विनाकारण परिवर्तन गरेर संघ /संगठनकाे दर्ता नामावली लिष्ट सार्वजनिक गरेकाेले क्याम्पस प्रमुखकाे कार्यकक्षमा धर्ना दिएकाे स्वतन्त्र विद्यार्थी समुहकाे सदस्य एवम् स्ववियु […]
पूरा पढ्नुहोस्
पिएनमा स्ववियु निर्वाचन समितिको लापरबाहि, राजनीतिक दबाबमा मनाेमानि ढंगले नामै परिवर्तन
स्ववियु निवार्चन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय र यसका सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसहरुमा संगठन दर्ता भैसकेका छन् । देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी मतदाता नामावली प्रकाशनको कामहरु भईरहेका छन् भने केही क्याम्पसहरुले नामावली सार्वजनिक समेत गरिसकेकाछन्। त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने सङ्गठन दर्ताको विषयमा विवाद सिर्जना भएको छ । यही फागुन […]
पूरा पढ्नुहोस्







