Tag: पाकिस्तान
आतंकवादीले सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो
काठमाडौं : हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु। २२ अप्रिलमा पहलगाममा आतंकवादीले […]
पूरा पढ्नुहोस्
नेपाल आतंकवाद विरूद्द उभिन्नु पर्छ
काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ । यश घटनालाई भारत सरकारले अपरेसन ” सिन्दुर ” नाम दिएको छ । गएराति साढे १ बजेतिर पाकिस्तानकाे अगल अलग ९ वटा आतंकवादी समुहहरू लुकेर बसेकाे ठाउँलाई टारगेट गरि उक्त हमला गरेको हाे । यस हमलामा भारतले […]
पूरा पढ्नुहोस्
भारतले गर्याे पाकिस्तानी आतङ्कवादी अड्डाहरूमा हवाई हमला
काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको थियो। यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट […]
पूरा पढ्नुहोस्
अक्सफोर्ड विश्वविद्यालयमा कुलपति बन्न इमरान खानको आवेदन
इस्लामावाद, ४ भदौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि उनले आवेदन दिएका हुन् ।उनी एकवर्षभन्दा बढी समयदेखी जेलमा बन्द छन् भने पाकिस्तानका पूर्व क्रिकेटर पनि हुन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट […]
पूरा पढ्नुहोस्
भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने
काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो । यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री […]
पूरा पढ्नुहोस्
नेपाललाई पाकिस्तानको ३ सय ४३ रनको लक्ष्य
एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ। पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो। पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले […]
पूरा पढ्नुहोस्
गिलगिट–बाल्टिस्तानलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउदै
इस्लामावाद। गिलगिट बाल्टिस्तानको गैरकानुनी रूपमा कब्जा गरिएको क्षेत्रलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउनुले प्रान्तका जनताको समस्या समाधान नगर्ने बताइएको छ। समस्याहरूको तथ्यगत विश्लेषण गरी समाधानतर्फ लाग्नु उचित हुने पाकिस्तनी सञ्चारमाध्यमहरुले सम्पादकीय लेखेका छन्। कुनै पनि क्षेत्रका जनताले आफूलाई वञ्चित गरेका महसुस नगराउने गरी समस्यालाई समाधानको बाटोमा अघि लैजानुपर्छ। युनिस राजाले गिलगिट बाल्टिस्तानको प्रमुख समाचारपत्र बाद-ए-शिमलमा एक […]
पूरा पढ्नुहोस्







