Tag: पशुपति बहुमुखी क्याम्पस

युथ नेपाल फाउन्डेसनद्वारा मित्र पार्कदेखि पशुपति क्षेत्र परिसरसम्मकाे सरसफाइ

मंसिर ९, काठमाडौं । युथ नेपाल फाउन्डेसनले मित्र पार्कदेखि पशुपति बाहिर परिसर वरिपरि सरसफाइ तथा जनचेतना कार्यक्रम संचालन गरेकाे छ । मंसिर १० शनिबार पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूकाे साझा समूह युथ नेपाल फाउन्डेसनले वातावरण स्वास्थ र सफा राख्ने उदेश्यका साथ सरसफाइ तथा वातावरण सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रममा संचालन गरेकाे फाउन्डेसनका अध्यक्ष जेसि विश्वकर्माले शिक्षा […]

पूरा पढ्नुहोस्