Tag: पशुपति क्षेत्र विकास कोष

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

  फागुन १२ , काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण फैलने डरले वि.सं. २०७६ र २०७७ मा मेला स्थगित गरिएको […]

पूरा पढ्नुहोस्

मासिक ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि ४ हजार २५० रुपैयाँ भाडामा

काठमाडौं । राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो । जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ । गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ । जब कि त्यही […]

पूरा पढ्नुहोस्