Tag: नेविसंघ

अनेरास्ववियुद्वारा महाराजगञ्ज नर्सिङ क्याम्पसका सहप्राध्यापकमाथि हातपात

फागुन १९,  काठमाडौं । महाराजगञ्जस्थित नर्सिङ क्याम्पसका प्राध्यापकमाथि एमाले निकट अनेरास्ववियुका विद्यार्थीले हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा नर्सिङ क्याम्पसमा नर्सिङ क्याम्पस र बाहिरबाट आएका अनेरास्ववियुका नेताहरू हातपात गरेका हुन् । स्ववियु निर्वाचन नजिकिँदै गर्दा यसअघि पनि अनेरास्ववियुका निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख र प्राध्यापकहरुमाथि विभिन्न किसिमका धम्की दिँदै आइरहेको नेविसंघ […]

पूरा पढ्नुहोस्

नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

माघ २३,  काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ शेखर-गगन पक्षका विद्यार्थीले […]

पूरा पढ्नुहोस्

नेविसंघद्वारा कीर्तिपुरका सबै समिति भंग

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जनाएका छन् ।                                          […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयमा नेविसंघका कार्यकर्ताद्वारा अराजक गतिविधि

भदौ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले निरन्तर रूपमा अराजक गतिविधि गरेकाे भन्दै विश्वविद्यालयले एक विज्ञप्ति सार्वजनिक गरेकाे छ  ।                                                                    […]

पूरा पढ्नुहोस्

त्रिविमा नेविसंघद्वारा पुन: ताला। (विज्ञप्तीसहित)

असार २७, काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय डिन कार्यलयमा तालाबन्दी गरेको छ। विभिन्न बिषयमा परीक्षामा प्रश्नपत्र हुबहु दोहोर्याउने घटाना प्रति गम्भीर आपत्ति जनाउदै त्रिवि पदाधिकारीहरुको राजिनामा लगायतका मागसहित ब्यबस्थापन संकाय डिन कार्यलयमा तालाबन्दी गरिएको हो । बिज्ञप्तिमा नेविसंघले अन्य कलेजहरुसँग सेटिङ गरेर प्रश्नपत्र आउट गरेको आरोप लगाउदै बिश्वबिद्धालयको […]

पूरा पढ्नुहोस्

त्रिविमा ७६ दिन देखि तालाबन्दी , आफ्नै भातृ संगठनले गरेकाे तालाबन्दी खाेल्न चासाे देखाउदैनन् प्रधानमन्त्री देउवा

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले उपकुलपति, रेक्टर र डिन कार्यालयमा गरेको तालाबन्दीको आज ७६ दिन बितिसकेको छ । तर, अहिलेसम्म ताला खोल्न सरकारले चासो दिएको छैन । त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनी नेपाली कांग्रेसका सभापति समेत हुन् । उनकै पार्टीको भातृसंगठन […]

पूरा पढ्नुहोस्

स्वर्गीय खुमबहादुर खडकाकाे सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन

चैत्र १६, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता  स्वर्गीय  खुम बहादुर खडकाको चाैथाे पुण्य तिथीकाे अवसरमा नेविसंघले शान्ति बाटिकामा दीप प्रज्वलन कार्यक्रम गरेकाे छ । नेपाली काङ्ग्रेसकाे संगठन निर्माणमा महत्त्वपूर्ण याेगदान पुर्याएका स्व. खुमबहादुर खडकाकाे चाैंथाे स्मृति दिवसकाे अवसरमा पुर्व गृह राज्य मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवन्द्रराज कंडेल  र नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाकाे […]

पूरा पढ्नुहोस्